संचार क्षेत्रलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्ने निर्णय, विषयगत समितिले के के गर्‍यो निर्णय?

1 week ago 108

काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अन्तर्गत गठित सूचना तथा संचार क्षेत्रसम्बन्धी विषयगत समितिको आज बसेको बैठकले संचार क्षेत्रलाई संघीय संरचनाअनुसार पुनर्संरचना गर्ने निर्णय गरेको छ।

तीन तहका...

पुरा समाचार पढ्नुहोस