खोटाङ : खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा स्थापना गरिएको प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको स्मृति पार्क संरक्षण अभावका कारण सङ्कटमा परेको छ।
तत्कालीन प्रदेश सरकार र खोटेहाङ गाउँपालिकाको संयुक्त लगानीमा करिब ७९ लाख...