काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनलाई अत्यन्त संवेदनशील, जटिल र दीर्घकालीन प्रभाव पार्ने प्रक्रिया भन्दै यसलाई हतार र सीमित स्वार्थका आधारमा अघि बढाउन नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनको ...