‘संविधान संशोधन बहसपत्र कार्यदल’ को संवैधानिक योग्यतामाथि जनमोर्चाले उठायो प्रश्न

3 weeks ago 149

२६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’को कानुनी तथा संवैधानिक योग्यतामाथि प्रश्न उठाएको छ । जनमोर्चाले शनिवार संविधान संशोधनबारे अवधारणापत्र सार्वजनिक गर्दै कार्यदलका संयोजक असिम साहको ...

पुरा समाचार पढ्नुहोस