काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरूले उठाएका समसामयिक प्रश्न र घटनासम्बन्धी विषयमा सरकारलाई जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्। सोमबारको बैठकमा आकस्मिक तथा शून्य समयमा विभिन्न सांसदहरूले उठाएका मुद्दा गम्भीर प्रकृतिका रहेको उल्लेख ...