संसद्‍मा आज पनि हर्क साम्पाङले देखाए प्ले कार्ड

2 weeks ago 67

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्ले कार्ड देखाएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले प्ले कार्ड देखाएका हुन् । त्यसपछि सभामुख डिपी अर्यालले बोल्न समय ...

पुरा समाचार पढ्नुहोस