सगरमाथा आधार शिविरमा इन्टरनेट स् मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन
3 weeks ago
146
काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा कमजोर र महंगो रहेको पर्यटकहरुले गुनासो गरेका छन् । आधार शिविरमा इन्टरनेट सेवा विस्तार भएपनि सेवा महंगो भएको प्रयोगकर्ताहरुको भनाइ छ ।
आधार शिविरमा पुग्ने स्वदेशी