काठमाडौँ । प्रहरीले सचिव डा. कृष्णहरि पुष्करसँग सामान्य सोधपुछ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई बिहीबार सोधपुछ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई म्यासेज पठाएको विषयलाई लिएर उन...