काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सात जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा तथा सात जनाको पदस्थापन गरेको छ । गृह मन्त्रालयको बिहीवार(आज)को निर्णय अनुशार सप्रनामनिहरुको सरुवा र पदस्थापन गरिएको हो । सरुवासँगै विभिन्न विभाग, बा...