सञ्चारमन्त्री तिमिल्सिनाले गरे टेलिकमको निरीक्षण, सेवा थप प्रभावकारी बनाउन निर्देशन

1 hour ago 89

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

उनले मंगलबार नेपाल टेलिकमको सुन्धारास्थित सूचना प्रविधि निर्देशनालयअन्तर्गतको बिजनेस सपोर्ट सिस्टम (बीएसएस)...

पुरा समाचार पढ्नुहोस