सदनमा पेस भइसकेको करका दर सदन बाहिरबाट फेरिनु दण्डनीय कार्य : युवराज दुलाल  

1 week ago 93

‘कानुनी शासनको धज्जी उडाउँदै गम्भीर अपराध गर्दै अर्थमन्त्री र मन्त्रालय,’ उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सदनमा पेस भइसकेको करका दर फेर्न सदन बाहिरबाट पाइँदैन ।’

पुरा समाचार पढ्नुहोस