सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल नियन्त्रणमा

1 hour ago 43

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।

पार्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थल...

पुरा समाचार पढ्नुहोस