कैलाली। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारले नागरिकको हकअधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन्। ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य र मान्यता विपरीत ...