काठमाडौँ । सत्तारुढ राजनीतिक व्यवस्थापन र सरकारी कार्यशैलीप्रति तीव्र आलोचना गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार नागरिकका दैनन्दिन समस्या समाधानभन्दा सार्वजनिक छवि निर्माणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्। आइतबार नेपाली काँग्रे...