सरकार संविधानअनुसार चल्नुपर्ने गगन थापाको धारणा, सम्पत्ति छानबिन र सुशासनमा जोड

3 weeks ago 56
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकार कुनै दलको आन्तरिक विधानका आधारमा नभई देशको संविधानअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्। गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्तासँगको भेटघाटका क्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
पुरा समाचार पढ्नुहोस