सरकारको सय दिन, ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

1 hour ago 60
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुमानित रासायनिक मल बिक्री वितरण गरेको छ ।   सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृष...
पुरा समाचार पढ्नुहोस