सरकारको सय दिन: ६,१३४ राष्ट्रसेवक कर्मचारी कारबाहीमा

1 hour ago 126
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा ६,१४५ राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ । बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री तथा मन्त्रिप...
पुरा समाचार पढ्नुहोस