काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङको प्रत्यक्ष निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। शनिबार मोरङस्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रम...