चुनौती र अवरोधका बीच पनि एमाले आफ्ना लक्ष्यतर्फ दृढतापूर्वक अघि बढ्छ- ओली

1 hour ago 329
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनौती र अवरोधहरूलाई चिर्दै आफ्ना उद्देश्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने बताएका छन्।
पुरा समाचार पढ्नुहोस