हिक्मत कार्की नेतृत्वको कोशी सरकार रक्षात्मक अवस्थामा

1 hour ago 439

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार बजेट निर्माणको विषयलाई लिएर रक्षात्मक अवस्थामा पुगेको छ। आफ्नै दल नेकपा एमाले र सत्ता साझेदार नेपाली कांग्रेसका सांसदहरूले बजेटको विरोधमा हस्ताक्षर अभियान नै चलाएपछि सरकारले ...

पुरा समाचार पढ्नुहोस