पूर्वाधारमन्त्रीको निर्देशन– काम नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नुस्

1 hour ago 429

२० असार, मुस्ताङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने उनले बताए । आज कालीग...

पुरा समाचार पढ्नुहोस