विराटनगरमा गाईवस्तु खेतमा छाडिएको विवादले कुटपिटको रूप लियो, एक जना घाइते

1 hour ago 431

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत भएको छ । कुटपिटबाट एक जना घाइते भएका छन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अ...

पुरा समाचार पढ्नुहोस