उदयपुर दुर्घटना: क्षतिपूर्ति विवादले रोकियो पोस्टमार्टम, शव तीन दिनदेखि अस्पतालमै

1 hour ago 281
उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा ज्यान गुमाएकी २८ वर्षीया यमुना विक (अधिकारी)को शव दुर्घटना भएको तीन दिन बितिसक्दा पनि पोस्टमार्टम हुन सकेको छैन। उचित क्षतिपूर्ति र उनका दुई नाबालक सन्तानको शिक्षा, पालनपोषण तथा भविष्यको सुनिश्चितता
पुरा समाचार पढ्नुहोस