अब त्यो आवाज कहिल्यै सुन्न पाइने छैन :  भावपुर्ण श्रद्धाञ्जली केशव दाई !!!

1 hour ago 203

कहिलेकाहीँ एउटा खबरले शब्दहरूलाई पनि निःशब्द बनाइदिन्छ। आज  बिहान त्यस्तै भयो। फोनमा आएको एउटा दुःखद खबरले मन भारी बनायो— केशव पराजुली दाइ अब हामीबीच रहनुभएन।

पहिलो पटक यो खबर सुन्दा मनले विश्वास गर्न मानेन। लाग्यो, केहीबेरमा कसैले भन्नेछ— ...

पुरा समाचार पढ्नुहोस