मोरङको लेटाङ स्थित जाँते दुर्घटनाकी घाइते युवतीको उपचारका क्रममा मृत्यु

1 hour ago 192

लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा नौ दिनअघि भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

मदन भण्डारी लोकमार्गअन्तर्गत असार ११ गते प्र १–०२–०६० प १७५५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको को २२...

पुरा समाचार पढ्नुहोस