विकासका काम छिटो सम्पन्न गर्न मन्त्री सोविताले गरिन सार्वजनिक खरिद ऐन संशोधन,अब सबै आयोजना द्रुत गतिमा अघि बढ्ने

1 hour ago 160

काठमाडौँ, असार २० –
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताउनुभएको छ ।...

पुरा समाचार पढ्नुहोस