सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

1 hour ago 211
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डिएसपीहरूको सरुवा गरिएको हो । हेर्नुह...
पुरा समाचार पढ्नुहोस