काठमाडौं । सरकारले आफ्नो कार्यकालको पछिल्लो १०० दिनमा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार र सुशासन प्रवर्द्धनका दिशामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको १०० द...