काठमाडौं। सरकारले निजामती प्रशासनका २९ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन भन्दै विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत सहसचिवहरूको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। मन्त...