सरकारले भन्यो, ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
3 weeks ago
74
काठमाडौँ : नेपाल सरकारले दुई दिन ९शनिबार र आइतबार० सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।
आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार