सरकारले सुरु गर्दै ‘मूल्य पारदर्शिता सप्ताह’, बजारमा विशेष निगरानी, मूल्यसूची अनिवार्य

3 weeks ago 137

काठमाडौं / बजारमा बढ्दो कालोबजारी, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले देशव्यापी ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्ने भएको छ । आगामी सोमबारदेखि जेठ ३ गतेसम्म सञ्चालन हुने अभियानअन्...

पुरा समाचार पढ्नुहोस