सर्पदंशका बिरामीलाई तत्काल उपचारको प्रवन्ध गर्न माग

3 days ago 95
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार...
पुरा समाचार पढ्नुहोस