सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा

1 hour ago 33
काठमाडौँ । सर्बियाका राष्ट्रपति आलेक्सान्दार भुचिचले विगत डेढ वर्षदेखि जारी सरकार विरोधी आन्दोलनको दबाबपछि केही हप्ताभित्रै राजीनामा दिने घोषणा गरेका छन्। सन् २०२४ मा नोभी सादमा १६ जनाको ज्यान जाने गरी भएको रेलवे स्टेसन दुर्घटनापछि राष्ट्रपति विरुद्ध...
पुरा समाचार पढ्नुहोस