सरकारको विरुद्धमा बोलेको भन्दै कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरबाट एक युवा पक्राउ, म्याद थप्दै

1 hour ago 52

काठमाडौं। सरकारको विरुद्धमा बोलेको भन्दै कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले भोजपुर घर भएका ३९ वर्षीय डम्बर तामाङलाई सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै पक्राउ गरेको हो। उनले सरकारको निर्णयवि...

पुरा समाचार पढ्नुहोस