काठमाडौं : सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता तथा बचतकर्ताबाट बढ्दो गुनासोलाई नियन्त्रण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १० बुँदे कार्ययोजना लागू गरेको छ।
मन्त्रालयले कार्ययोजना कार्यान्वयनका लागि सातै प्रदेश सरकार त...