सहकारीको पैसा सहकारीकै सम्पत्ति र ऋण असुलीबाट फिर्ता, चक्रिय कोष बन्न बाँकी

2 weeks ago 115
काठमाडाैं। सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरूलाई राज्यकोषको पैसा नभई सम्बन्धित सहकारीकै ऋणीहरूबाट उठाइएको रकम फिर्ता गरिरहेको स्पष्ट पारेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहका...
पुरा समाचार पढ्नुहोस