सहयोगापेक्षीको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक प्रमुख डंगोल आफैँ उद्धारमा

1 week ago 86

काठमाडौं। काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुको अवस्था र आवश्यकता वुझ्न जेठ २३ गते कार्यवाहक प्रमुख सुनिता डंगोल आफैँ उद्धार कार्यमा निस्कि...

पुरा समाचार पढ्नुहोस