सात महिला सहकारीद्वारा कृषिमा १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव

1 hour ago 51

६ असार, काठमाडौं । कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित सात महिला सहकारी संस्थाले कृषिमा लगानी बढाउनको लागी बैंक तथा वित्तीय संस्थासँग १२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । हेफर इन्टरनेशनल नेपालको पहलमा आयोजित ‘फ्रम फार्म टु फाइनान...

पुरा समाचार पढ्नुहोस