सातै प्रदेशमध्ये उत्कृष्ट घोषित सिएनआई कोशी, निर्यात प्रवर्द्धनमा योगदान पुर्याउने तीन उद्योग सम्मानित
1 week ago
91
विराटनगर / नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ केन्द्रीय अधिवेशनमा सिएनआई कोशी प्रदेशलाई सातवटै प्रदेशमध्ये ‘उत्कृष्ट प्रदेश–२०२६’ को सम्मान प्रदान गरिएको छ ।