साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल समूह ‘ए’ विजेता, सेमिफाइनलमा स्थान पक्का

3 days ago 31

काठमाडौं। नेपाली महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। भारतको गोवामा आज सम्पन्न खेलमा श्रीलंकालाई २-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

प्रतियोगितामा कमजोर टोलीमध्येमा लिइएको श्रीलंकामाथि नेपालले पहि...

पुरा समाचार पढ्नुहोस