सारङ्गीको प्रत्येक धुनमा इतिहास : गन्धर्व संस्कृतिलाई जीवित राख्ने हिमाल

3 weeks ago 152
धरान : साँझ पर्नै लाग्दा भेडेटारको चिसो हावासँगै सारङ्गीको मधुर धुन गुन्जिरहेको थियो। त्यही धुनमा जीवनका भोगाइ, संघर्ष र आशाका कथा सुनाइरहेका थिए भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका हिमाल गन्धर्व। आइतबार साँझ भेडेटारमा भेटिएका हिमालका लागि सारङ...
पुरा समाचार पढ्नुहोस