सार्वजनिक र निजी भवनमा बीमा लागू गराउँदै महानगर, ‘आर्थिक सुरक्षाको व्यवस्था आवश्यक छ’

2 weeks ago 46

काठमाडौं। सार्वजनिक तथा निजी भवनमा काठमाडौं महानगरपालिकाले बीमा लागू गराउन लागेको छ। महानगरपालिकाले यसअघि निर्माण भइसकेका भवन तथा भौतिक संरचनाका हकमा समेत बीमा लागू गराउन लागेको हो।

महानगरले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ...

पुरा समाचार पढ्नुहोस