काठमाडौं। सर्वोच्च अदालतले अव्यवस्थित सडकपेटी, खुला ढल र जीर्ण सार्वजनिक संरचनाका कारण नागरिकले कुनै पनि प्रकारको क्षति बेहोर्नुपरेमा त्यसको उचित क्षतिपूर्ति दिलाउन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको सं...