साविक विजेता आरसीबी र गुजरातबीच आईपीएल २०२६ को महाभिडन्त आज: कसले मार्ला उपाधि?

4 days ago 96
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को नयाँ विजेताको टुंगो आज लाग्दैछ। उपाधिका लागि साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) नेपाली समय अनुसार आइतबार साँझ ७:४५ बजे अहमदाबाद मैदानमा आमनेसामने हुँदैछन्। यस सिजनक...
पुरा समाचार पढ्नुहोस