म्याग्दी । विगतमा धुलोमा धानको ब्याड राखेर बिरुवा उमार्ने म्याग्दीको मालिका गाउँपालिका–७ डाडागाउँका किसान नारायण पाइजाले यसपाली पानीबीउ राखे।
डाडाँगाउ नजिकैको देउराली स्थित खेतमा पाइजाले यसपाली असार महिनामै धान रोपाइँँको तयारी गरेका छन्। “सिँचाइको...