झापा । बिर्तामोड नगरपालिकाले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै आगामी शैक्षिक सत्र २०८३ का लागि सिकाइ उपलब्धि सुधार अभियानअन्तर्गत कार्ययोजना तथा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको छ।
नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको ‘सिक...