सिटिजन्स बैंकले छान्यो चार सञ्चालक, संस्थापक सेयरधनीबाट ज्ञवाली, सर्वसाधारणबाट को-को?

2 weeks ago 64

काठमाडौं। सिटिजन्स बैंकमा चार जना सञ्चालक निर्वाचित भएका छन्। बुधबार भएको ८औं विशेष साधारण सभाबाट चार जना सञ्चालक निर्वाचित भएका हुन्।

संस्थापक समूहबाट अनिल ज्ञवाली तथा सर्वसाधारण समूहबाट प्रकाशचन्द्र मैनाली, राजेन्द्र पण्डित र हिमाद...

पुरा समाचार पढ्नुहोस