सीमित स्रोतबीच प्राथमिकताका आधारमा कृषि क्षेत्रको बजेट विनियोजन गरिएको हो : मन्त्री चौधरी

2 weeks ago 52
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मन्त्रालयको बजेट सीमित स्रोतबीच प्राथमिकताका आधारमा विनियोजन गरिएको स्पष्ट पारेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले राष्ट...
पुरा समाचार पढ्नुहोस