धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले नवमनोनित कुलपति रामचन्द्र नेपाललाई बिहीबार पद तथा गोप...