धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। बैठकले सु...